Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
- कुनै पनि मानिसको अपमान गर्नु हुदैन ।
- सूर्योदयभन्दा अगाडि छात्रले बिछ्यौना छाड्नुपर्दछ । दिनमा या सूर्यास्तको बखतमा कहिल्यै सुत्नु हुँदैन ।
- ईश्वरको सबैभन्दा उत्तम पुजा काम गरिरहनु हो ।
- तुच्छ बस्तुबाट पनि स्वर्ण निस्कन्छ भने पनि निकाल्नुपर्दछ ।
- आनन्दको मूल स्रोत सन्तोष हो ।
- हाम्रो अगाडी जे काम आइपरेको छ त्यसलाई फत्ते गर्नु हाम्रो कर्तव्य हो ।
- प्रत्येक राम्रा काम सुरूमा असंभव देखिन्छन् ।
- हाम्रो मुख्य काम सुदूर भविष्यमा हुने कुरालाई हेर्ने होइन, तर अगाडी जे परिआएको छ त्यसलाई गर्ने हो ।

💗💝💕💞
ReplyDelete