Menu

निम्न विश्व-प्रख्यात व्यक्तिहरूले कलेज तह कहिल्यै पुरा गरेनन्

ब्रायन एडम्स, एडेल, धिरूभाइ अम्बानी, हान्स क्रियश्चन एण्डरसन, जुलिएन आसान्ज, विलियम ब्लेक, जेम्स क्यामरून, जिम क्यारी, ज्याकी च्यान, चार्ली च्याप्लिन, विनोद चौधरी, विस्टन चर्चिल, पाउलो कोएल्हो, क्रिष्टफोर कोलम्बस, टम क्रुज, लियोनार्दो डिकाप्रियो, चार्ल्स डिकेन्स, वाल्ट डिज्ने, थोमस एल्भा एडिसन, एमिनेम, रिहान्ना, एन्जो फेरारी, हेनरी फोर्ड, बेन्जामिन फ्रेंकलिन, रोब्रट फ्रस्ट, लेडी गागा, विल गेट्स, एडोल्फ हिट्लर, स्टिभ जब्स, एभ्रिल लेभिन्गे, अब्राहम लिंकन, मार्लिन मुनरे, मोजार्ट, फ्लोरेन्स नाइटिंगेल, जर्ज अर्वेल, पाब्लो पिकासो, साकिरा, विलियम शेक्सपियर, जर्ज बर्नाड शा, टेइलर स्विफ्ट, लियो टोल्सटोय, मार्क ट्वेन, जर्ज वासिंगटन, राइट दाजुभाइ, मार्क जुकरबर्ग, माइकल फराडे, एच् जी वेल्स, जर्ज गार्शविन, वाल्ट विट्म्यान, जोन डे रकेफेलर, विल स्मिथ, स्टेफन स्पेइलबर्ग, रविन्द्रनाथ ठाकुर, रेखा थापा, माधव घिमिरे, रामकृष्ण ढकाल आदि आदि ।

परिक्षामा असफल हुदैमा केही हुदैन, असफल त वस् जीवनमा हुनु भएन ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top