Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
श्रीमद् भागवत् गीताका दस अनमोल वचनहरू
१. मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यावहार गर्दछ ।
२. मनुष्य आफ्नो विश्वसद्वारा निर्माण हुन्छ । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।
३. नरकका तीन द्वार छ : क्रोध, वासना र लोभ ।
४. हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ, यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।
५. कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।
६. तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्दछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।
७. केवल मन मात्र कसैको मित्रु वा शत्रू हुन्छ ।
८. शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ ।
९. क्रोध द्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भय तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।
१०. यस संसारमा न त केही हराउदछ न त व्यर्थ नै हुन्छ ।

मेरो पनि भनाई : बिध्याको साथसाथै जीबनको आदर्श उच्च हुँदैन भने पढ्नु बेकार छ !
ReplyDeleteमेरो पनि भनाई : बिध्याको साथसाथै जीबनको आदर्श उच्च हुँदैन भने पढ्नु बेकार छ !
ReplyDeleteठीक छन्।
ReplyDelete