10. अति नै सम्माननिय नोवेल पुरस्कार अस्विकार गर्ने तिन साहित्यकारहरू जर्ज वर्नाड शा, वोरिस पास्तरनाक र ज्याँ पाल सात्र हुन् । 9. आगाथा क्...
10. अति नै सम्माननिय नोवेल पुरस्कार अस्विकार गर्ने तिन साहित्यकारहरू जर्ज वर्नाड शा, वोरिस पास्तरनाक र ज्याँ पाल सात्र हुन् ।
9. आगाथा क्रिष्टीद्वारा लेखिएको नाटक 'माउस ट्रेप' लगातर 35 वर्षसम्म चलेको थियो । यो नाटक मञ्चन भइरहदा बेलायतमा आठवटा प्रधानमन्त्री फेरिएका थिए ।
8. विश्व प्रख्यात रचना प्यारडाइज लस्ट र प्यारडाइज रिगेइण्ड लेख्दाका समयमा जोन मिल्टन अन्धा थिए ।
7. प्रसिद्ध जर्मन दार्शनिक फ्रेडरिक नित्सेले आफ्नो पुस्तक थस् स्पक जराथ्रुस्टमा भगवान मृत छ भनेर घोषणा गरेका थिए ।
6. विश्वप्रसिद्ध साहित्यकार मार्क ट्वेन घोप्टो परेर सुतेर लेख्दथे, किन कि बसेर लेख्दा उनलाई निद्रा लागिहाल्थ्यो ।
5. लर्ड बाइरनले आफ्नो मृत्यु शैय्याबाट बोलेको अन्तिम बाक्य 'आई मस्ट स्लिप नाव' (म अब सुत्छु ) थियो ।
4. विश्व साहित्यकै इतिहासमा विलियम लरेन्स वेगले 25 वर्षकै सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार प्राप्त गरेका थिए ।
3. कवि विलियम वर्डस्वर्थले राजकविको नियुक्ती पाएर दरवारमा ७ वर्ष बस्दा एक पंक्ती कविता पनि लेखेनन् ।
2. अर्नेष्ट हेमिङ्ग्वेको प्रसिद्ध प्रेरणादायी पुस्तक 'द वल्ड म्यान एण्ड द सी' ले नोवेल पुलित्जर दुवै पुरस्कार जितेको थियो ।
1. संसारमा सर्वाधिक बढी बिकेको उपन्यास पाउलो कोयल्होको प्रेरक उपन्यास 'द अल्केमिस्ट' हो ।

COMMENTS