- चौकिदारीको काम गर्ने निल्स बोहरलाई वैज्ञानिक बन्नुमा प्लेटोको एउटा पुस्तकले अहम् भूमिका खेलेको थियो । - जेम्स वाटको मथिगंल 'किट्ल...
- चौकिदारीको काम गर्ने निल्स बोहरलाई वैज्ञानिक बन्नुमा प्लेटोको एउटा पुस्तकले अहम् भूमिका खेलेको थियो ।
- जेम्स वाटको मथिगंल 'किट्लीबाट निस्केको वाफ' ले हल्लाईदिएको थियो ।
- ट्रोय र स्पार्टा विचको दश वर्षे युद्धको मुख्य कारण थियो हेलेनको मोहक अनुहार र लोभ्याउने हाँसो । र, यसैसँग प्रभावित भएर होमरले विश्वको सुप्रसिद्ध महाकाव्य 'इलियड' लेखे ।
- लाखौको ज्यान गएको एक घृणित क्रिमियाको युद्धको कारण थियो - ताल्चा । जेरूसेलमको एक कुनोमा अवस्थीत गिर्जाघरको ढोकामा युनानले ताल्चा लगायो र आफू सँगै राख्यो । त्यसैलाई खोस्नका लागि आपसमा युद्ध भएको थियो ।
- विख्यात वाधक हेडेललाई आफ्नो वाधनको प्रेरणाको स्रोत आयरन ध्वनि थियो ।
- सर आइज्यक न्युटनलाई एउटा खसिरहेको स्याउले चाल सम्बन्धि नियम पत्ता लगाउन उत्प्रेरित गरेको थियो ।
- फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्सले केही गिलास बढि रक्सी पिउनु थियो ।
- एक गहुँको दानाले वर्षमा पचास दाना उत्पादन गर्छ । बाह्र वर्षसम्म यही रूपमा उत्पादन भइरहने हो भने यसले २४,१४,४०,६२,५०,००,००,००,००,००० गुना बढी उत्पादन दिनेछ ।
- चार्ल्स डिकेन्सले आफ्नो पुस्तक अल द इयर राउण्डमा लेखेका छन् 'कसैले बुद्धिमान कसलाई भन्ने सोधेमा जवाफ पाउनेछन्, त्यसैलाई ज सानो भन्दा सानो कुरामा पनि ध्यान दिन्छ ।
- एउटा धागो छिनाएपछि सबै तानाबान आफै फुस्कनेछन् । संगितका हजार सुरहरूमा एउटालाई विगारीदेऊ सबै सुरहरू बेसुर हुनेछन् । - ह्विटिटयर
- अलिकति पर्ख, बादल फाटेर घाम लाग्नेछ, थोरै प्रेमले घरमा खुशी छाउनेछ, थोरै आशाले नराम्रो दिनमा पनि खुशी लहराउनेछ, थोरै उदारताले अशान्तीमा शान्ती आउनेछ ।
- जेम्स वाटको मथिगंल 'किट्लीबाट निस्केको वाफ' ले हल्लाईदिएको थियो ।
- ट्रोय र स्पार्टा विचको दश वर्षे युद्धको मुख्य कारण थियो हेलेनको मोहक अनुहार र लोभ्याउने हाँसो । र, यसैसँग प्रभावित भएर होमरले विश्वको सुप्रसिद्ध महाकाव्य 'इलियड' लेखे ।
- लाखौको ज्यान गएको एक घृणित क्रिमियाको युद्धको कारण थियो - ताल्चा । जेरूसेलमको एक कुनोमा अवस्थीत गिर्जाघरको ढोकामा युनानले ताल्चा लगायो र आफू सँगै राख्यो । त्यसैलाई खोस्नका लागि आपसमा युद्ध भएको थियो ।
- विख्यात वाधक हेडेललाई आफ्नो वाधनको प्रेरणाको स्रोत आयरन ध्वनि थियो ।
- सर आइज्यक न्युटनलाई एउटा खसिरहेको स्याउले चाल सम्बन्धि नियम पत्ता लगाउन उत्प्रेरित गरेको थियो ।
- फ्रान्सेली क्रान्तिमा राजपरिवार ढल्नुको कारण सम्राट लुई फिलिपका छोरा ड्युक अफ अर्लियन्सले केही गिलास बढि रक्सी पिउनु थियो ।
- एक गहुँको दानाले वर्षमा पचास दाना उत्पादन गर्छ । बाह्र वर्षसम्म यही रूपमा उत्पादन भइरहने हो भने यसले २४,१४,४०,६२,५०,००,००,००,००,०००

COMMENTS