Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
५. स्वतन्त्र राष्ट्र नेपालको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ ।
४. देशको मूल समस्या दरिद्रता हो र त्यसको कारण अज्ञानता हो ।
३. हामीलाई देशको स्वतन्त्रता र सार्वभौमता आफ्नो जीउभन्दा पनि प्यारो छ ।
२. प्रजातन्त्रमा सरकारको गठन र विघटन भइरहन्छ, तर त्यसको पनि प्रजातान्त्रिक पद्दति छ ।
१. प्रजा मोटा भए दरबार बलियो हुन्छ ।
- ज्ञानेन्द्र
- विरेन्द्र
३. हामीलाई देशको स्वतन्त्रता र सार्वभौमता आफ्नो जीउभन्दा पनि प्यारो छ ।
- महेन्द्र
२. प्रजातन्त्रमा सरकारको गठन र विघटन भइरहन्छ, तर त्यसको पनि प्रजातान्त्रिक पद्दति छ ।
- त्रिभुवन
१. प्रजा मोटा भए दरबार बलियो हुन्छ ।
- पृथ्वी नारायण शाह
COMMENTS