Menu

५. स्वतन्त्र राष्ट्र नेपालको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ ।

 - ज्ञानेन्द्र

४. देशको मूल समस्या दरिद्रता हो र त्यसको कारण अज्ञानता हो ।

- विरेन्द्र

३. हामीलाई देशको स्वतन्त्रता र सार्वभौमता आफ्नो जीउभन्दा पनि प्यारो छ । 

- महेन्द्र

२. प्रजातन्त्रमा सरकारको गठन र विघटन भइरहन्छ, तर त्यसको पनि प्रजातान्त्रिक पद्दति छ । 

- त्रिभुवन

१. प्रजा मोटा भए दरबार बलियो हुन्छ । 
- पृथ्वी नारायण शाह

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top