विवाहको बाह्रौं वर्षको अवसर थियो । पति रक्सी पिएर ओछयानमा मस्त पल्टिएको थियो । पत्नीले उसबाट कहिल्यै सुख पाइन र जीवन देखि हतास र निरास विष ...
विवाहको बाह्रौं वर्षको अवसर थियो । पति रक्सी पिएर ओछयानमा मस्त पल्टिएको थियो । पत्नीले उसबाट कहिल्यै सुख पाइन र जीवन देखि हतास र निरास विष पिई तर उसकी छोरीले विष पिएको देखी । छोरीले उसलाई अस्पताल पुर्यई, ऊ बाँची । पुलिसले उसमाथि आत्महत्याको मुद्दा चलायो । अदालतमा उसले आफ्नो बचाउमा केही पनि बोलिन, तर छोरी चुप नरहेर उसले अदालतलाई आफ्नो पिताको दुर्व्यवहारबारे सबै बताई ।
अदालतले उसलाई सम्बन्ध विच्छेदको कागजपत्रमा हस्ताक्षर गरिदियो र पत्नीलाई पन्ध्र सिलिङ दिदैं भन्यो, यो लेउ पहिलो सप्तहको आफ्नो पैसा ।
पत्नीले पैसा उठाई र पतिलाई भनी, यो लेऊ आफ्नो पैसा र मलाई मेरो बाह्र वर्ष फर्काइदेऊ ।
- विलियम समरसेट मम

COMMENTS