अमेरिकी साहित्यकार मार्क ट्वेन लामो समयसम्म बिरामी भए । उनी घर बाहिर पनि निस्कन सकेनन् । यँही कारण, समाचार पत्रहरूले उनको मृत्यु भएको स...
अमेरिकी साहित्यकार मार्क ट्वेन लामो समयसम्म बिरामी भए । उनी घर बाहिर पनि निस्कन सकेनन् ।
यँही कारण, समाचार पत्रहरूले उनको मृत्यु भएको समाचार छापिदिए ।
आफ्नै मृत्युको समाचार पढे पछि मार्क ट्वेनले यस्तो बयान जारी गरे, "तपाईहरूलाई निराश बनाउनु पर्दा मलाई निक्कै दुःख लागेको छ । तर जहाँसम्म मलाई याद छ, म अझै जिम्दै छु ।"
COMMENTS