Menu



अमेरिकी साहित्यकार मार्क ट्वेन लामो समयसम्म बिरामी भए । उनी घर बाहिर पनि निस्कन सकेनन् ।

यँही कारण, समाचार पत्रहरूले उनको मृत्यु भएको समाचार छापिदिए । 

आफ्नै मृत्युको समाचार पढे पछि मार्क ट्वेनले यस्तो बयान जारी गरे, "तपाईहरूलाई निराश बनाउनु पर्दा मलाई निक्कै दुःख लागेको छ । तर जहाँसम्म मलाई याद छ, म अझै जिम्दै छु ।"

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top