Menu

यी भनाइहरुमा धेरै पटक सोचौ



  1. सिंगो जिन्दगी भेडा जस्तो भएर बाँच्नु भन्दा एकदिन नै सिंह भएर मर्नु जाति । - एलिजावेथ केनी
  2. औसत मानिस भई बाँच्नु घातक कार्य हो । - ओस्कार वाइल्ड
  3. सपना नभएका मान्छेहरु पखेटा नभएका पंछिहरु जस्तै हुन् । - मुहम्मद अलि
  4. निश्चित लक्ष्य नभएकाहरु अपागंहरु भन्दा वेसी अपागं हुन् । - लेसली फिगर
  5. महान जीवनमा उद्देश्य हुन्छ, अरुमा आशा मात्र । - वाशिगंटन इर्भिगं
  6. भविष्यको लागि योजना बनाउ, किनभने हामी सबै त्यतैतिर जादैछौं । - मार्क ट्वेन
  7. जुन मिनेटमा तपाईले निर्णय गरी काम थाल्नु हुन्छ, त्यसै मिनेट देखि जिन्दगी बदल्न थाल्छ । - विली जोली
  8. आरामका जिन्दगी बिताएका हरुलाई हाम्रो इतिहासले सम्झदैन । - थियोडेर रुजवेल्ट
  9. सबभन्दा ठूलो गल्ती उसले गर्छ जसले केही पनि गर्दैन किनभने उसले कम्तिमा ससना काम गर्न त सक्थ्यो । - एडमण्ड बुर्के
  10. अल्छिहरु आधा जिन्दगी के गर्ने भनेर सोची सोची बर्बाद गर्छन् र बाँकी आधा जिन्दगीमा ती कुरा किन गर्न सकेन भनी व्याख्या गर्दै बर्बाद गर्छन् । - जोन मेसन
  11. असल काम गरिएन भने अन्ततः पुग्ने ठाउँ खराब नै हुन्छ । - जे डव्लु डासन
  12. सानो उद्देश्य लिएर नबाँच, साना उद्देश्यले रगतै तताउन सक्दैन । - निकोलो मेकियावेली

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top