जर्मनीमा नाजीहरु सबैभन्दा पहिले कम्युनिष्टहरुलाई लिन आए त्यतीखेर मैले केही बोलिन, किनकी म कम्युनिष्ट थिइन । त्यसपछि उनीहरु यहुदीलाई लिन ...
जर्मनीमा नाजीहरु सबैभन्दा पहिले कम्युनिष्टहरुलाई लिन आए
त्यतीखेर मैले केही बोलिन,
किनकी म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरु यहुदीलाई लिन आए,
त्यतीखेर पनि म केही बोलिन, किनकी म यहुदी थिइन ।
त्यसपछि उनीहरु मजदुर सगंठनको लागि आए,
त्यतीखेर पनि म केही बोलिन,
किनकी म मजदुर कार्यकर्ता थिइन ।
त्यसपछि उनिहरु क्याथोलिकलाई लिन आए
र पनि म केही बोलिन,
किनकी म प्रोटेस्टेन्ट थिए ।
त्यसपछि त उनीहरु मलाईनै लिन आए,
त्यतीखेरसम्ममा कोहीपनि बाकीँ थिएनन्
जसले कसैकोलागि बोल्न सक्छ ।
- पादरी मार्टिन निमोलर (१८९२ - १९८४)
त्यतीखेर मैले केही बोलिन,
किनकी म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरु यहुदीलाई लिन आए,
त्यतीखेर पनि म केही बोलिन, किनकी म यहुदी थिइन ।
त्यसपछि उनीहरु मजदुर सगंठनको लागि आए,
त्यतीखेर पनि म केही बोलिन,
किनकी म मजदुर कार्यकर्ता थिइन ।
त्यसपछि उनिहरु क्याथोलिकलाई लिन आए
र पनि म केही बोलिन,
किनकी म प्रोटेस्टेन्ट थिए ।
त्यसपछि त उनीहरु मलाईनै लिन आए,
त्यतीखेरसम्ममा कोहीपनि बाकीँ थिएनन्
जसले कसैकोलागि बोल्न सक्छ ।
- पादरी मार्टिन निमोलर (१८९२ - १९८४)
COMMENTS