मान्छे भएर धर्तीमा जन्मिएपछि महान् उद्देश्य बनाउनुहोस् । नियमित रुपमा योग र ध्यान गर्नुहोस् । राम्ररी विचार पुर्याएर योजना बनाउनुहोस् ।...
- मान्छे भएर धर्तीमा जन्मिएपछि महान् उद्देश्य बनाउनुहोस् ।
- नियमित रुपमा योग र ध्यान गर्नुहोस् ।
- राम्ररी विचार पुर्याएर योजना बनाउनुहोस् ।
- ध्यान पूर्वक अरुको कुरा सुन्नुहोस् ।
- साना बच्चाहरुलाई पनि तपाई भनेर मिठो सम्मान गर्नुहोस् ।
- शिक्षाप्रद र उद्देश्यमुलक पुस्तक पढ्नुहोस् ।
- पैसा कमाउन झै खर्च गर्दा ध्यान दिनुहोस् ।
- अन्तरदृष्टिले विचार गर्नुहोस् ।
- प्रमाण, तर्क र बुद्धिका साथ वाद विवाद गर्नुहोस ।
- नियमित रुपमा व्ययम गर्नुहोस् ।
- लवाई, खुवाई, हिंडाई र बोर्लामा विचार पुराउनुहोस् ।
- जीवनको उद्देश्य र सार्थकता खोज्नुहोस् ।
- सम्पत्ति, सम्बन्ध र सन्तुष्टिलाई कमाउनुहोस् ।
- हरेक दिन सफल, सुखी, स्वस्थ र सुन्दर भएको कल्पना गर्नुहोस् ।
- जीवन एउटा नाटक, यो संसार स्टेज, आफू त्यसको एक्टर भगवान डाइरेक्टर सम्झनुहोस् ।
COMMENTS