Menu


  1. मान्छे भएर धर्तीमा जन्मिएपछि महान् उद्देश्य बनाउनुहोस् ।
  2. नियमित रुपमा योग र ध्यान गर्नुहोस् ।
  3. राम्ररी विचार पुर्याएर योजना बनाउनुहोस् ।
  4. ध्यान पूर्वक अरुको कुरा सुन्नुहोस् ।
  5. साना बच्चाहरुलाई पनि तपाई भनेर मिठो सम्मान गर्नुहोस् ।
  6. शिक्षाप्रद र उद्देश्यमुलक पुस्तक पढ्नुहोस् ।
  7. पैसा कमाउन झै खर्च गर्दा ध्यान दिनुहोस् ।
  8. अन्तरदृष्टिले विचार गर्नुहोस् ।
  9. प्रमाण, तर्क र बुद्धिका साथ वाद विवाद गर्नुहोस ।
  10. नियमित रुपमा व्ययम गर्नुहोस् ।
  11. लवाई, खुवाई, हिंडाई र बोर्लामा विचार पुराउनुहोस् ।
  12. जीवनको उद्देश्य र सार्थकता खोज्नुहोस् ।
  13. सम्पत्ति, सम्बन्ध र सन्तुष्टिलाई कमाउनुहोस् ।
  14. हरेक दिन सफल, सुखी, स्वस्थ र सुन्दर भएको कल्पना गर्नुहोस् ।
  15. जीवन एउटा नाटक, यो संसार स्टेज, आफू त्यसको एक्टर भगवान डाइरेक्टर सम्झनुहोस् ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top