Menu

अल्बर्ट आइन्स्टाइन
आइन्स्टाइनसित एकपटक एकजना विद्यार्थीले प्रश्न गर्यो । तपाइको उन्नतीको रहस्य के हो बताइदिनु हुन्छ की ?

आइन्स्टाइनले बडो नमैतापूवर्क जवाफ दिए, ''मेरो उन्नतीको रहस्या एउटै सुत्रमा छ हिम्मत कहिल्यै नहार्नु । जब म सानो थिएँ, त्यतिबेला स्कूलका सबै साथीहरु मलाई बुद्धू भनेर जिस्काउदथे । शिक्षकले गरेको प्रश्नको जवाफ दिन म सक्दिनथे । त्यसैले मलाई बारम्बार बेञ्चमाथी उभिनु पर्दथ्यो । त्यसमथि गणितका शिक्षक भन्ने गर्दथे तिमी त सात जुनीमा पनि गणित सिक्न सक्दैनौ । यो सुनेर म मनमनै रुन्थे, तर मैले कहिल्यै हिम्मत हारिनँ ।''

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top