Menu

रेजरहरुले तिमीलाई पिडा होला
नदीहरुपनि चिसा होलान
एसिडले तिमीलाई दाग लाग्ला
र लागु औषधले शरिरै बाउँडेला
बन्दुक चलाउनु गैरकानुनी भयो
घाटीँमा पासो फुस्केला
ग्यासँपनि तिव्र दुर्गन्धी हुन्छ
त्यसैले तिमीले त बरु बाच्नैपर्ला ।

- डोरथी पार्कर

(यो कविता आत्महत्या गर्न प्रयाशरत् व्यक्तिमाथी लक्षित गरि लेखिएको व्यग्ंयात्मक कविता हो ।)

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top