दुःखको समयमा सुख खोज्दछ । सुखको समयमा इश्र्यालु बन्दछ । अश्रय दियो टाउकोमा टेक्छ । आदर गर्यो चाकडी सम्झन्छ । गुण गर्यो बैगुण सम्झन्छ । ...
दुःखको समयमा सुख खोज्दछ ।
सुखको समयमा इश्र्यालु बन्दछ ।
अश्रय दियो टाउकोमा टेक्छ ।
आदर गर्यो चाकडी सम्झन्छ ।
गुण गर्यो बैगुण सम्झन्छ ।
फाइदाकालागि ज्यान फाल्छ ।
प्रेम गर्यो धोका दिन्छ ।
जनेको छ सिकाउदैन ।
क्षमा दियो काँतर सम्झन्छ ।
शिक्षित छ जे पायो त्यही बोल्छ ।
आफूले आफैलाई ठूलो ठान्छ ।
सुखको समयमा इश्र्यालु बन्दछ ।
अश्रय दियो टाउकोमा टेक्छ ।
आदर गर्यो चाकडी सम्झन्छ ।
गुण गर्यो बैगुण सम्झन्छ ।
फाइदाकालागि ज्यान फाल्छ ।
प्रेम गर्यो धोका दिन्छ ।
जनेको छ सिकाउदैन ।
क्षमा दियो काँतर सम्झन्छ ।
शिक्षित छ जे पायो त्यही बोल्छ ।
आफूले आफैलाई ठूलो ठान्छ ।
COMMENTS