Menu

पाब्लो नेरुदा
म सोच्दछु
जजसले यति धेरै काम गरे
ती सबैका मालिक पनि उनीहरुनै हुनुपर्दछ
र, जजसले रोटी पकाए
ती रोटीहरुपनि उनिहरुलेनै खान पाउनुपर्दछ
अनि खानीमा काम गर्नेहरुले प्रकाश पाउनुपर्दछ

अब अती भइसक्यो
नेल जजिंरले बाधिँएका
फोहोरमैलोमा डुबेका मानिसहरु
अब अती भइसक्यो
पहेलिसकेका मृतकहिरु
अब कोहीपनि नरहुन
आफैले शासन गर्ने राज्यबिना
एउटी नारी पनि नरहोस्
आफ्नै
मुकुटबिना ।
प्रत्यकको हातहातमा सुनको पञ्जाहोस् ।
सूर्यको किरण होस् ।

- पाब्लो नेरुदा

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top