एउटा गहिरो, फराकिलो नदि किनारमा उनी बसे, शिरमा हात राखेर ईश्वरले सोचे, अनि सोचे म एउटा मान्छे रच्नेछु नदीको पिधँबाट इश्वरले हिलो झिके अ...
एउटा गहिरो, फराकिलो नदि किनारमा
उनी बसे, शिरमा हात राखेर
ईश्वरले सोचे, अनि सोचे
म एउटा मान्छे रच्नेछु
नदीको पिधँबाट इश्वरले हिलो झिके अजुँलिभरी ।
उनले अनी घुडाँ टेके, त्यो नदिको बगरमा
र त्यहाँ सर्वशक्तिमान परमेश्वरले
जसले आकाशमा टाढा टाढा कुनासम्म तारा रोपेथे
जसले हत्केलामा पृथ्वी गोल्यएथे
यीनै महान प्रभुले
शिशुमाथी निहुरेकी आमा जस्तै गरेर
धुलामा घँडा टेके
र त्यो, त्यो हिलोमा केहि रच्न लागे
आफ्नै आकारको त्यो नबनुन्जेल
अनि त्यसमा उनले जीवनको प्राण भरे र
एउटा मानिस जीवीत आत्मा बन्यो
एवमस्तु, तथास्तु ।
-जेम्स वेल्डेन जोनसन
उनी बसे, शिरमा हात राखेर
ईश्वरले सोचे, अनि सोचे
म एउटा मान्छे रच्नेछु
नदीको पिधँबाट इश्वरले हिलो झिके अजुँलिभरी ।
उनले अनी घुडाँ टेके, त्यो नदिको बगरमा
र त्यहाँ सर्वशक्तिमान परमेश्वरले
जसले आकाशमा टाढा टाढा कुनासम्म तारा रोपेथे
जसले हत्केलामा पृथ्वी गोल्यएथे
यीनै महान प्रभुले
शिशुमाथी निहुरेकी आमा जस्तै गरेर
धुलामा घँडा टेके
र त्यो, त्यो हिलोमा केहि रच्न लागे
आफ्नै आकारको त्यो नबनुन्जेल
अनि त्यसमा उनले जीवनको प्राण भरे र
एउटा मानिस जीवीत आत्मा बन्यो
एवमस्तु, तथास्तु ।
-जेम्स वेल्डेन जोनसन
COMMENTS