तलका भनाइहरूमा िएक पटक विचार गर्नुहोस् त् । - थोमस एडिसनका शिक्षकले प्रष्टसंग भनिदिएका थिए, 'एडिसन यति मूर्ख छ कि उसले जिन्दगीमा केही ...
तलका भनाइहरूमा िएक पटक विचार गर्नुहोस् त् ।
- थोमस एडिसनका शिक्षकले प्रष्टसंग भनिदिएका थिए, 'एडिसन यति मूर्ख छ कि उसले जिन्दगीमा केही पनि सिक्न सक्दैन ।'
- सुकरातलाई 'युवाहरूको अनैतिक भ्रष्टचारी' भनिएको थियो ।
- बीथोभन भायोलिनलाई अनौठो तरिकाले समाउने गर्थे र आफ्नो टेक्निक सुधार गर्नुको साँटो उनी आफ्नै संगीत रचना बजाउन मन पराउथे । उनकी टिचरले वाक्क भएर भनेकी थिइन्, 'संगीत-रचयिताको रूपमा उनको भविष्य निराशाजनक छ ।'
- प्रख्यात अपेरा गायक एनरिको केरूसोका आमा-बाबु उनलाई इञ्जिनियर बनाउन चाहन्थे । उनकी टिचर पनि भन्ने गर्थिन्, 'आवाज धेरै कमजोर छ, यसैले उनी गायक बन्न सक्दैनन् ।'
- वैज्ञानिक चार्ल्स डार्विनले आफ्नो मेडिकल क्यारियर छोडेको थाहा पाएपछी उनका बाबुले झोक्किदै भनेका थिए, 'तलाई कुकुर र मुसा समाउने बाहेक कुनै कुराको मतलब छैन ।' डार्विनले आफ्नो आत्मकथामा लेखेका छन्, 'मेरा बाबु र सबै शिक्षकहरू मलाई धेरै सामान्य केटो ठान्थे, जसमा सामान्यमा भन्दा कम बुद्धि थियो ।'
- वाल्ट डिज्नीलाई एक पत्रिकाको सम्पादकले विचारको कमी भएको भन्दै कामबाट निकालिदिएका थिए । डिज्नेल्याण्ड सफल हुनुपूर्व उनी कैयन पटक भिखारी भएका थिए ।

स्रोत, चिकेन सुप फर द सोउल
COMMENTS