Menu

अमेरिकाका प्रशिद्ध लेखक मार्क ट्वेनको घरमा चोरी भयो । त्यसपछि उनले आफ्नो घर बाहिर एउटा बोर्ड राखे जसमा लेखिएको थियो :
"यो घरमा अब एउटा मात्र वस्तु चोर्न लाएक छ, त्यो हो चाँदीको भाँडा जुन भान्साको दराजमा सबैभन्दा माथि राखिएको छ । छेउको डालोमा एउटा बिरालोको बच्चा छ । यदि कुनै सज्जनले डालो पनि लग्न चाहनुहुन्छ भने भने बिरालोको बच्चालाई कुनै लुगाले छोपिदिनु । तर कुनै प्रकारको हल्ला नगर्नु, अन्यथा घरका मानिसलाई आसुविधा हुनेछ । पछि उसलाई पनि हुन सक्नेछ ।"

भनिन्छ यो बोर्ड राखेपछि उनको घरमा कहिल्यै चोरी भएन ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top