सूचना मेरो विचार स्तम्भ लेखनका लागि पुरस्कारको व्यवस्था गरिएको सम्बन्धी जानकारी प्रेरक संसारमा नेपाली भाषा जान्ने सम्पूर्णलाई आफ्नो विच...
सूचना
मेरो विचार स्तम्भ लेखनका लागि पुरस्कारको व्यवस्था गरिएको सम्बन्धी जानकारी
प्रेरक संसारमा नेपाली भाषा जान्ने सम्पूर्णलाई आफ्नो विचार लेख्न आह्वान गरिएको मेरो विचार नामक स्तम्भ लेखनमा लेखकहरुलाई पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको छ । सर्वोत्कृष्ट हुने, भाग्यमानी एक जना तथा सर्वाधिक बढि रचना पठाउने गरि तिन विधामा पुरस्कार प्रदान गर्ने व्यवस्था गरिएको जानकारी यहाँ राख्न चाहन्छौ । पुरस्कार रासी रु १०० रहेको छ । पुरस्कार प्रत्येक महिना प्रदान गर्ने गरिन्छ । साथै पुरस्कृत हुने प्रथम तिन व्यक्तिलाई प्रेरक संसारको व्यवस्थापन समितीमा पनि राखिने जानकारी पनि अवगत गराउन चाहन्छौ । पुरस्कार सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।
मिती २०७० कात्तिक १७

COMMENTS