सुन नानी हो, सुन तिम्रा बाबु स्वर्गे भए उनैको पुरानो कोट काटेर तिमीहरुलाई ससाना ज्याकेट बनाइदिउला उनैको पुरानो प्यान्ट काटेर ससाना सुर...
सुन नानी हो, सुन
तिम्रा बाबु स्वर्गे भए
उनैको पुरानो कोट काटेर
तिमीहरुलाई ससाना ज्याकेट बनाइदिउला
उनैको पुरानो प्यान्ट काटेर
ससाना सुरुवाल बनाइदिउला
अझै पनि उनका खल्तिहरुमा
उनले चलाएका मालहरु बाकीँ होलान्
चाबी होलान, चानचुने पैसा होलान्
बैकंमा जम्मा गर्न राखेका
एनलाई चाबी दिउँला
त्यसबाट मिठो आवाज निकाल्नू
जीवन चल्नै पर्छ नानी हो
र मृतकहरुलई भुल्नै पर्छ
असल मान्छे मरेरै गएपनि
जीवन त चल्नै पर्छ
एन, तिमी आफ्नो खाजा खाऊ
डेन, तिमी आफ्नो दबाइ खाऊ
जीवन त चल्नैपर्छ
त्यसैले त मैलेपनि सारा भुलिदिएको छु ।
- ल्यामेन्ट भिनसेन्ट मिले
तिम्रा बाबु स्वर्गे भए
उनैको पुरानो कोट काटेर
तिमीहरुलाई ससाना ज्याकेट बनाइदिउला
उनैको पुरानो प्यान्ट काटेर
ससाना सुरुवाल बनाइदिउला
अझै पनि उनका खल्तिहरुमा
उनले चलाएका मालहरु बाकीँ होलान्
चाबी होलान, चानचुने पैसा होलान्
बैकंमा जम्मा गर्न राखेका
एनलाई चाबी दिउँला
त्यसबाट मिठो आवाज निकाल्नू
जीवन चल्नै पर्छ नानी हो
र मृतकहरुलई भुल्नै पर्छ
असल मान्छे मरेरै गएपनि
जीवन त चल्नै पर्छ
एन, तिमी आफ्नो खाजा खाऊ
डेन, तिमी आफ्नो दबाइ खाऊ
जीवन त चल्नैपर्छ
त्यसैले त मैलेपनि सारा भुलिदिएको छु ।
- ल्यामेन्ट भिनसेन्ट मिले
COMMENTS