दुनियामा जीउन र रवाफ जमाउन हरदम शक्ति चाहिन्छ । यो मानवमा मात्र नभएर पुरा सजीव जीवमा लाग्ने नियम हो की शक्ति विना डेग चल्न सकिदैन । विकासका...
दुनियामा जीउन र रवाफ जमाउन हरदम शक्ति चाहिन्छ । यो मानवमा मात्र नभएर पुरा सजीव जीवमा लाग्ने नियम हो की शक्ति विना डेग चल्न सकिदैन । विकासका लागी शक्ति चाहिन्छ । यो भौतिक विज्ञानको नियमनै हो । कार्य सम्पन्न विना उन्नती हुदैन र कार्य सम्पन्नका लागी शक्ति चाहिन्छ । हामी एउटा रमाइलो प्रश्न तर्फ ध्यन दिउ मानवले शक्ति कहाँबाट पाउछ होला । यो सवाल गर्नका लागी जती सजिलो छ उतिनै जवाफ पनि सरल छ । दुनियामा शक्ति धेरै ठाउँबाट पाइन्छ तर वर्तमान परिप्रेक्ष्यमा ती मध्य महत्वपूर्ण तीन हुन् पद, पैसा, र प्रतिष्ठा । र, यी कमाउन आवश्यक पर्ने अर्का तीन कारक तत्वहरु हुन वाक, यौन र अर्थ ।
बोलेरै संसार जीत्न सकिन्छ । यो पढ्दा सायद अचम्म लाग्न सक्छ तर इतिहास पल्टाएर हेर्दा हामी संग प्रशस्त प्रमाणहरु छन् । दोस्रो विश्वयुद्ध निम्ताएका हिटलरले भाषण बाटनै आफुलाई शक्तिशाली बनाएका थिए । एक अनुसन्धान अनुसार हाम्रो शरिरबाट बोल्दा बढि शक्ति खपत हुन्छ जती अन्य कार्यहरु गर्दा हुदैन । र, वाकको असर अती भयानक हुन्छ ।
उठाउन, गिराउन, सच्याउन तथा विगार्न प्रमुख एक अर्को कारक तत्व हो यौन । यो दुनियाको सबैभन्दा पुरानो पेशा पनि हो । यौनको सवालमा एक कफी उदाहरण हो क्लियोपेट्रा । आफ्नो यौन शक्तिको बल मार्फत उनले मिश्रको राजगद्धी हत्याउन सफल भएकी थिइन ।
बाप बडा न भैया सबसे बडा रुपैयाँ भन्ने हिन्दी आहान त तपाईले पक्कै सुनेको हुनुपर्दछ । अहिलेको औद्योगिक युगमा पैसाले किन्न नसकिने चिज विरलै छन् । पैसाका लागी भएका विविध कुकृत्य हेर्दै देख्दै आएकाले होल पैसाको मुख कालो हुन्छ भनेर बुढापाकाले भन्दै आइरहेका छन् ।
अन्तमा, यी तीन कारणका तीन कारकहरुबाट सदा सतर्क रहौ ।
- केशर भण्डारी
- वाक

- यौन

- अर्थ

COMMENTS