Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
फ्रेडिरक विल्हेम नित्से |
चाणक्य |
स्वामी िविवेकानन्द |
१०. नित्से
- मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्दछ ।
९. विवेकान्द
- तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन ।
८. अब्राहम लिंकन
- सफलताको सूत्र पुस्तकमा होइन, मेहनतमा हुन्छ ।
७. शुक्रराज शास्त्री
- भूल गर्नुपनि ज्ञान प्राप्त गर्नु हो ।
६. चाणक्य
- काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न ।
५. शेक्सपियर
- प्रेमको जोशले गर्दा मान्छे आफूले आफैँलाई विर्सन सक्छ ।
४. विलिफ
- सत्तामा पुगेपछि बुद्धिमानले पनि विद्वता गुमाउँछ ।
३. लेनिन
- राजनीतिक स्वतन्त्रताले भोकाहरूको पेट भरिन्न ।
२. खप्तड स्वामी
- दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।
१. पाइथागोरस

- रिस मूर्खताबाट पलाउँछ र पश्चातापबाट टुंगिन्छ ।
COMMENTS