कार्ल स्याण्डबर्ग सानी केटीले पहिलो पटक फौजीहरूले कवाज खेलेको देख्छिन् र सोध्छिन्- 'ती को हुन ?' 'सिपाहीहरू' 'तिनीह...
कार्ल स्याण्डबर्ग |
'सिपाहीहरू'
'तिनीहरूले के गर्छन् ?'
'तिनीहरू युद्ध गर्छन् । उनीहरू लड्छन् र एक पक्षले अर्को पक्षका सकेसम्म धेरै सिपाहीलाई मार्ने कोशिश गर्दछन् ।'
सानी केटी मौन हुन्छिन् र केहीबेर हिसाब गरेपछी भन्छिन्, 'तपाईलाई थाहा छ, मैले एउटा कुरा थाहा पाए ।'
'भन न, के थाहा पायौ ?'
'यदी उनीहरूले युद्ध लडे भने कोही पनि फर्केर आउनेछैन ।'
-कार्ल स्याण्डबर्ग (१८७८-१९६७)
COMMENTS