Menu

जर्मन भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन बेलुकीपख कुनै होटलमा खाजा खाइरहेका थिए ।

उनको आडको कुर्सीमा आइन्स्टाइनसँग अपरिचित एक नौजवान युवती अएर बसिन् ।

परिचयको क्रममा उनले आइन्स्टाइनलाई सोधिन्, 'के गर्नुहुन्छ ?'
प्रत्यूत्तरमा उनले भने, 'फिजिक्सको पढाइ गर्दैछु ।'

युवतीले मुखभरि आश्चर्यको भाव ल्याउदै भनिन्, 'कस्तो अचम्म ! यत्रो सेतै कपाल फुलिसक्यो, अझै फिजिक्स सक्नुभाएको छैन । मेरो फिजिक्सको स्टडी त गत वर्ष नै सकिएको थियो ।'

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top