समचार लक्ष्मी प्रसाद देवकोटाको जन्मदिवसको अवसर पारेर प्रेरक संसारको औपचारिक उद्घाटन । लामो समयदेखि निमार्णाधिन अवस्थामा रहेको प्रेरक स...
समचार
लक्ष्मी प्रसाद देवकोटाको जन्मदिवसको अवसर पारेर प्रेरक संसारको औपचारिक उद्घाटन ।
लामो समयदेखि निमार्णाधिन अवस्थामा रहेको प्रेरक संसार वेव्लग मिती २०७० कार्तिक १७ गते महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन तथा महान् पर्व गाई तिहारको अवसर पारेर औपचारिकरुपमा उद्घाटन गरिएको छ । संस्थापक प्रबन्धक केशर भण्डारीद्धारा औपचारिक रुपमा यसको उद्घाटन गरिएको हो । यस् वेव्लगले नेपाली भाषा क्षेत्रमा महत्वपूर्ण टेवा पुराउनुका साथै वर्तमान अवस्थमा देखिएको विसंगति, अस्तव्यस्तता, नैराश्यता, नकरात्मकता आदि हटाइ व्यक्तिमा सकारात्मक प्रभाव पारि आशा तथा सकारात्मकतातर्फ उन्मुख गराउन सहयोग गर्ने अपेक्षा लिएर यस वेव्लगको सञ्चालन गरिएको संस्थापक प्रबन्धक केशर भण्डारीज्यूले जानकारी दिनुभयो । हाल न्युनतम मात्रामा सामाग्री रहेता पनि विस्तारै सामाग्रीहरुको संख्या एवं गुणस्तर पनि बढाउदै लैजाने उहाँले बताउनुभयो । विस्तारै नेपाली भाषीहरुविच लोकप्रिय हुदै गइरहेको यस् वेव्लगले आफ्नो उद्देश्य प्राप्तीमा सफलता हासिल गर्दै जाने र देशको वर्तमान परिस्थीती सच्याउनमा केही महत्वपूर्ण टेवा प्रदान गर्नमा सक्षम हुनेमा आफू विस्वस्त रहेको प्रबन्धकले बताउनुभयो ।
मिती २०७० कात्तिक १७

COMMENTS