Menu




…एउटा तारा, समुद्री जाहाजीहरूको गन्तव्यको लागि ।


एउटा मैनबत्ती, अँध्यारो कोठाको लागि ।
एउटा पाइला, हजार माइलको यात्राको लागि ।
एउटा सानो झिल्को कुनामा सडेको तेलको लागि ।
अनी, एउटा शब्द जीवन बदल्नको लागि ।
यो हो हाम्रो प्रयाश । प्रेरणाको लागि । सपनाको लागि । जीवन बदल्नको लागि ।
आउनुहोस् आजै सहभागी होऔं, सामान्य जीवन जनावरले पनि जिउदछन्, मानव जीवन जिउनको लागि ।
‘प्रेरक भनाइहरू’ सबैको लागि सधैको लागि ।
यहाँबाट जोडिऔं  :- http://www.facebook.com/prerakbhanaiharu
अघिल्लो
Newer Post
पछिल्लो
यो नै सबैभन्दा अन्तिम पोष्ट हो ।

Post a Comment व्लग खाता

  1. हामी बढ्दैछौ अघि निरन्तर.... अविराम.... गन्तव्यतर्फ..... उत्साहका साथ..... र विश्वास छ सफलता पक्का छ ।

    ReplyDelete

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top