…एउटा तारा, समुद्री जाहाजीहरूको गन्तव्यको लागि । एउटा मैनबत्ती, अँध्यारो कोठाको लागि । एउटा पाइला, हजार माइलको यात्राको लागि । ...
…एउटा तारा, समुद्री जाहाजीहरूको गन्तव्यको लागि ।
एउटा मैनबत्ती, अँध्यारो कोठाको लागि ।
एउटा पाइला, हजार माइलको यात्राको लागि ।
एउटा सानो झिल्को कुनामा सडेको तेलको लागि ।
अनी, एउटा शब्द जीवन बदल्नको लागि ।
यो हो हाम्रो प्रयाश । प्रेरणाको लागि । सपनाको लागि । जीवन बदल्नको लागि ।
आउनुहोस् आजै सहभागी होऔं, सामान्य जीवन जनावरले पनि जिउदछन्, मानव जीवन जिउनको लागि ।
‘प्रेरक भनाइहरू’ सबैको लागि सधैको लागि ।
यहाँबाट जोडिऔं :- http://www.facebook.com/prerakbhanaiharu
हामी बढ्दैछौ अघि निरन्तर.... अविराम.... गन्तव्यतर्फ..... उत्साहका साथ..... र विश्वास छ सफलता पक्का छ ।
ReplyDelete