Menu

एक पटक आइन्सटाइन नुहाउन भनी बाथरूम भित्र छिरे । छिरेको धेरै समय बितिसके पनि उनी बाहिरै निस्किएनन् । उनको बहिनी मजाले अब निस्कलान, अब निस्कलान भनि कुर्दा कुर्दा ननिस्किएपछी उनलाई डर लाग्यो र ढोक ढक्ढक्याउदै बोलाइन् । केही समयपछी जस्तो छिरेका थिए उस्तै ननुहाइकन हातमा टवल बोकेर बाहिर निस्किदै भने, 'आई एम् सरी, म त आफ्नै विचारमा हराउदा नुहाउन नै बिर्सेछु ।' यती भनेर उनी फेरी नुहाउनलाई बाथरूप भित्र छिरे ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top