Menu



  • फुटवल जिन्दगी जस्तै हो - यसका निम्ती दृढता, स्वइन्कार, कडा मेहेनत, बलिदान, समर्पण, आदर चाहिन्छ । - विन्स लोम्बर्डी
  • ब्राजिल फुटवल खान्छ, सुत्छ अनि पिउछ । यो फुटवलमै जिउछ । - पेले
  • जीवनको खेल फुटवल जस्तै हुन्छ । जहाँ अवसर समस्याको सामना गर्नुपर्छ, डरहरूलाई ब्लक गर्नुपर्छ र मौका मिल्नासाथ गोल गर्नुपर्दछ । - लुइस गिजार्ड
  • फुटवल विना मेरो जिन्दगीको कुनै अर्थ छैन । - क्रिश्चियानो रोनाल्डो
  • फुटवलमा जस्तै जिन्दगीमा पनि तिमी धेरै टाढा जान सक्दैनौ यदि तिमीलाई आफ्नो गोलपोष्ट नै थाहा छैन भने । - अर्नोल्ड ग्लासो
  •  मेरो निम्ती वर्षमा दुइ सिजन आउछ, एक, फुटवलको सिजन र दोस्रो फुटवलको पर्खाइको सिजन । - डेरिस रकर

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top