Menu

१. हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन ।
 - एपिक्युरस

२. हार-जीत त जीवनमा भई नै रहन्छ तर मन भने कहिल्यै हार्नु हुदैन । 
- अमिताभ बच्चन

३. हाम्रा लक्ष्य साह्रै ठूलो भएर कत्ती पनि खतरा हुँदैन बरू खतरा त तब उत्पन्न हुन्छ जब लक्ष्य साह्रै तुच्छ हुन्छ र त्यो साकार हुन थाल्छ । 

- माइकल एन्जेलो

४. तपाई जुन स्थानबाट यहाँसम्मन् आउनुभयो फेरि त्यसैतिर फर्केर हेरि रहनुभन्दा अब कहाँ जानुछ त्यतैतिर हेर्नु बेस हुन्छ । - फिलिम स्किन

५. पहिले हामीले आफ्नो बानी बनाउछौ, र पछि बानीले हामीलाई बनाउछ ।

 - जोन ड्राइडन


६. सफलता बाहिर प्राप्त हुने कुरा होइन, यो त आफै भित्रबाट आउने कुरा हो । - राल्फ वाल्डो इमर्सन

७. तिमीले जीवनमा गर्न सक्ने सबभन्दा ठूलो गल्ती हो- गल्ती होला कि भनी डराएर कुनै प्रयास नगर्नु ।

 - अल्बर्ट हुबार्ड

(शेयर त गरौ तर स्रोत नखुलाई कपी-पेष्ट गरेर होइन । धन्यवाद !)


Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top