Menu


के तपाई ईश्वरमा विश्वास गर्नुहुन्छ ???


१. गर्छु र गर्नुपर्दछ 
२. यो जमानामा त गर्दिन
३. खोइ स्पष्ट छैन, या
४. अन्य





ईश्वर र स्वप्रती हाम्रो विश्वासका सम्बन्धमा गरिएको सामान्य सर्वेक्षणमा प्राप्त परिणाम :


१. ईश्वर प्रति विश्वास गर्छु र गर्नुपर्दछ भन्नेहरू,
- ७२.८६ प्रतिशत 
२. विज्ञानको युगमा ईश्वर भन्ने चिज नहुने अर्थात विश्वास नगर्नेहरू,
- १४.२९ प्रतिशत ।

३.कुनै एक प्रति झुकाव नरही तटस्थ बस्नुहुने,
- ५.७१ प्रतिशत ।

४. ईश्वरप्रतिको फरक धारणा रहेकाहरू,
- ७.१४ प्रतिशत ।

सर्वेक्षणमा सहभागी जम्मा संख्या : ७० ।

कमेन्ट गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौ । साथै सकरात्मक हेतुले डोरिएर गरिएको यस सर्वेक्षणलाई अन्यथा नलिइदिनुहुन विनम्र अनुरोध गर्दछौ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top