यात्री केशर एकजना मानिसले ईश्वरलाई गालि गर्दै भन्छ, - 'ईश्वरले मलाई ठग्यो । मलाई यस्तो भाग्य पारिदियो, राम्रो लागाउन मिठो खान धौ पर...
यात्री केशर |
यस्तैमा अकस्मात कतैबाट आकाशवाणी आउछ, 'मैले होइन्, आफैले आफैलाई ठगेका छौ तिमीले । मैले तिमीलाई ती सबै साधनहरू दिए जसबाट तिमीले ती सबै स्रोतहरू पाउन सक्थ्यौ । मैले तिमीलाई हात थाप्नका लागि मात्र दिएको होइन्, आखाँ गरिबी हेर्नका लागि मात्र दिएको होइन, मैले त्यो मस्तिष्क कुजाएर राख्नलाई दिएको होइन । मैले आवश्यक सबै दिएको थिए ता की तिमीले आफ्नो भाग्य आफै लेख्न सकौला भनेर तर तिमीले स्वयंलाई ठग्यौ, यसैले आज तिमी गरिब छौ...।'
आकाशवाणी अकस्मात यतीमै हराउदछ ।
yes. It is true.
ReplyDelete