Menu

नरेन्द्र दामोदरदास मोदी


१. लोकतन्त्रमा जनमत सदैव निर्णायक हुन्छ र हामी सबैले विनम्रताका साथ यसको स्विकार गर्नुपर्दछ ।

२. राजनितिमा कुनै पूर्णविराम हुदैन ।

३. हामी कुनै व्यक्तिको सनकद्वारा सरकार चलाउदैनौ । हाम्रो विकास सुधारद्वार सञ्चालित छ, हाम्रो सुधार नितीद्वारा सञ्चालित छ र हाम्रो निती जनताद्वारा सञ्चालित छ ।

४. IT IT=IT, Indian Talent Information Technology=India Tomorrow

५. मेरो निम्ती राजनीति महत्वकांक्षा होइन बल्की एक मिशन हो ।

६. मेरो निम्ती धर्म काम प्रति निष्ठा हुनु हो र निष्ठापूर्वक काम गर्नु धार्मिक हुनु हो ।

७. कडा मेहेनतले हामीमा थकान होइन सन्तोष ल्याउदछ ।

८. इच्छा स्थिरता=संकल्प, संकल्प कडा मेहेनत=सफलता ।

९. समाजसेवाले हामीलाई आफ्नो रिण चुकाउने मौका प्रदान गर्दछ ।

१०. तिनीहरू जो हिडिरहन्छन् उनीहरूले मिठो प्रतिफल प्राप्त गर्दछन् । यसर्थ अघि बढ्दै गर ।

११. हामी सबैमा असल र खराब गुण हुन्छन् । जसले असल गुणमा आफ्नो ध्यान केन्द्रित गर्छ उही सफल बन्दछ ।

१२. मन कहिल्यै हाम्रो समस्या होइन, समस्या त हाम्रो मानसिकता हो ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top