Menu


७. साहस :
तिमी जो बन्न चाहन्छौ सो बन्नका लागि साहास चाहिन्छ । - इ इ कमिंग्स

६. कडा परिश्रम :
यो याद राख कि कडा परिश्रम नै सफलताको चाबी हो । - जोन कारमाक

५. धैर्य :
यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ । - आइज्याक न्युटन

४. असफलता झेल्नु :
असफलता सफलताको जग एवं माध्यम हो जसमा टेकेरै मात्र सफलता हासिल हुन्छ । - लाओत्सु

३. संगत :
तिमी मलाई तिम्रो साथीको बारेमा बताउ म तिम्रो बारेमा बताइदिनेछु । - विलियम शेक्सपियर

२. दृढ आत्मविश्वास :
सफलताको लागि दुइ चिजको आवश्यकता पर्दछ, नियमित अभ्यास र दृढ आत्मविश्वास । - खप्तड स्वामी

१. प्रेम :
सफलताको लागि मूल कुरा तिम्रो मेहेनत होइन, मेहेनत माथीको प्रेम हो । - मदर टेरेसा

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top