सुकर्महरु गर्नै नपाई र त्यसले आफ्नो गौरव गाथा उचाल्नै नपाइ शिशू आत्माहरुलाई भुंग्रोमा पिल्सीन नदेऊ जगतको एउटै अपराध छ, यहाँका शिशुहरु उद...
सुकर्महरु गर्नै नपाई र त्यसले आफ्नो गौरव गाथा उचाल्नै नपाइ
शिशू आत्माहरुलाई भुंग्रोमा पिल्सीन नदेऊ
जगतको एउटै अपराध छ, यहाँका शिशुहरु
उदास भैरहेछन्
यहाँका गरिबहरु गोरु बनाइएका छन्,
ति अपागंहरुका आखाँ
लोलिएका छन् ।
भोकै मरे भन्ने होइन, तर सपना शून्य भै भोकभोकै मर्दैछन्,
विजय छरेनन भन्ने होइन तर तिनीहरु
कहिल्यै त्यै बाली काट्नै पाउदैनन्
सेवा गर्दैनन भन्ने होइन, तर सेवा गर्ने परमेश्वर पउदैनन्
मर्दैनन भन्ने होइन, तर भकभकी भेडाको मृत्यु मर्दैछन ।
- भ्यालेस लिन्डसे (१८७९)

COMMENTS